बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङलाई सरकारको मान्यता

काठमाडौँ । सरकारले १० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङ उपाधिलाई मान्यता दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सम्बन्धित विश्वविद्यालयका विभिन्न विषयलाई मान्यता दिने...