काठमाडौँ । तराई–मधेस समृद्धि कार्यक्रमले सोचेअनुसार काम गर्न नसकेको सरकारको निष्कर्ष छ । विशेष गरी भौतिक पूर्वाधार निर्माणमार्फत् पछाडि परेको वर्ग र समुदायको जीवनस्तर उकास्ने लक्ष्य यो कार्यक्रमको थियो ।...