काठमाडौँ । नेपाल र र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधान न्यायाधीश माननीय संजीव खन्नाले...