मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

माधव नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी नबनाउन सीआईबीको राय

काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई प्रतिवादी नहुने भएका छन् । मंगलबार केन्द्रिय अनुसन्धान ब्युरोले...