बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

बालसुधार गृहमा किन हुन्छ बारम्बार झडप ?

घटना नम्बर–१ : चैत १ मा बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधार गृहमा झडप भएर ४५ जना घाइते भए । २५५ जना नाबालक कैदी रहेको सो सुधार गृहका बालबालिकाले एउटा तलामा...