सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय

पाकिस्तान : बम विस्फोट हुँदा कम्तिमा पाँच सुरक्षाकर्मीको मृत्यु, ३२ जना घाइते

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको नोश्की जिल्लामा बम विस्फोट हुँदा कम्तिमा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। संघीय गृहमन्त्री मोहसिन नक्वी र बलुचिस्तान सरकारका...