आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

पेवेल नेपालसँग ६१ अर्ब र सजिलो पे पेमेन्टसँग १९ अर्ब  दाबी गर्दै मुद्दा दायर

काठमाडौँ । ६० किलो सुन तस्करीमा दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल  नेपाल र सजिलो पे मार्फत ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ दाबी...