काठमाडौं । युरोपा लिगको अन्तिम १६ पहिलो लेगमा इटालीको एएस रोमा र फ्रान्सको लियों विजयी भएका छन् भने इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । रोमाले स्पेनको एथ्लेटिक क्लबलाई...