आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

३ हजार करदाताले तिर्छन् ७८ प्रतिशत कर, १० करदाताबाटै उठ्यो १ खर्ब

काठमाडौँ । आन्तरिक राजश्व विभागले उठाउने कूल करमध्ये ७८ प्रतिशत कर ३ हजार करदाताले मात्रै ७८ प्रतिशत कर तिर्ने गरेको खुलेको छ । विभागले उपलब्ध गरेको तथ्यांकअनुसार २९ सय ९१...