मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘इलेक्ट्रिोनिक कम्युनिकेशन एण्ड इन्फरमेशन’ विषय त्रिवि काउन्सिलबाट अनुमोदन

काठमाडौँ । ‘इलेक्ट्रिोनिक कम्युनिकेशन एण्ड इन्फरमेशन’ विषयलाई त्रिभुवन विश्वविद्यालयको शैक्षिक परिषद् (एकेडेमिक काउन्सिल) ले अनुमोदन गरेको छ । पढाई सुरू भएको लामो समय वितिसक्दा पनि परिषदबाट अनुमोदन नभएपछि विद्यार्थीहरूले शैक्षिक...