मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

‘तिमी मेरो राजा होइनौँ’ भन्दै अष्ट्रेलियाली सांसदले बेलायती राजाको विरोध गरेपछि...

क्यानबेर्रा । यतिबेला बेलायती राजा चाल्र्स तृतीय अष्ट्रेलियाको भ्रमणमा छन् । फेब्रुअरीमा क्यान्सरको निदान भएयता यो उनको पहिलो शाही भ्रमण थियो । उनी चर्च सर्भिसका लागि अष्ट्रेलिया आएका थिए ।...