विराटनगर । मोरङ जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द्रवीर जंग राणाले लिखत बदर मुद्दामा गरेको गल्तीलाई मोरङ जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको इजलासले बदर गरिदिएको छ । मोरङको बूढीगंगा–३ का सिताराम खवासले...