आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?

काठमाडौँ । निरन्तरको वर्षा रोकिए पनि देशका केही नदीहरूको जलसतह अझै खतराको तहभन्दा माथि रहेको छ । सप्तकोसीको चतरामा जलसतह खतरा तहभन्दा माथि छ ।  जल तथा मौसम विज्ञान विभागका...