शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

लघु जलविद्युत‍्बाट उत्पादित विद्युत् धमाधम राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

बुटवल । पाल्पाको माथागढी गाउँपालिका–५, हात्तीलुङ्गमा २०६४ सालमा स्थापना भएको भुस्सा तेस्रो लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै छ । भुस्सा तेस्रो लघु जलविद्युत आयोजनाले माथागढी गाउँपालिका–५ मा रहेका...