काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले भारतीय मेडिकल कलेज तथा शिक्षालयहरूको अनुगमनको लागि टोली पठाउने तयारी गरेको छ । नेपालका २२८ शिक्षण संस्था बन्द भएपछि भारतमा खुलेका मेडिकल कलेज तथा शिक्षालयहरूमा धेरै...