मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

वडाध्यक्षलाई विद्यालय व्यवस्थापनकाे नेतृत्व दिने निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । देशभरकै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा...