काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गर्ने प्रवृत्ति बढेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तथ्याङ्कले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रवृत्ति बढेको देखाएको छ । ...