बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

आफूजस्तै बौद्धिक अपाङ्गता भएका व्यक्तिका मास्टर ‘क्षितिज सर’

मकवानपुर । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सम्हाल्न निकै कठिन हुन्छ । उनीहरूको इच्छा र चाहना बुझ्न तथा हेरचाह सहज कार्य होइन । सामान्य बालबालिकाभन्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाको खानपान, जीवनशैली...