काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिने भएको छ । सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस...