काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीको र्यापिड एक्सन टिम ( र्याट) ले मुग्लिङ–नारायणगढ सडक खण्डको पहिरो खुलाउन तथा ट्राफिक व्यवस्थापन गर्न कुनै सहयोग नगरेको बताएको छ ।...