काठमाडौँ । ‘डिजिटल’ माध्यमबाट रिचार्ज गर्ने प्रचलन व्यापक बन्दै गए पनि विदेशबाट करोडौं रुपैयाँको रिचार्ज कार्डको आयातमा करोडौं रुपैयाँ बाहिरिने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१...