काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का दुई अनुसन्धानकर्तालाई उत्कृष्ट शोधपत्र २०२२ बाट सम्मानित गरिएको छ । अनुसन्धानकर्ताद्वय डा मन्दीप सुवेदी र सह प्राडा इन्द्र प्रसाद आचार्यको शोधपत्रले सन २०२२...