काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रिया अघि बढाएको विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने भएको छ । आज सोमबार बसेको समितिको बैठकका सदस्यहरुले बोर्डलाई बोलाउन भनेपछि...