शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद

विराटनगर । सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले मृतक महिला धनकुटा महालक्ष्मी...