बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सङ्कटमा पनि बैंकहरूले कमाए सवा ६४ अर्ब नाफा

काठमाडौँ । आर्थिक शिथिलता र कमजोर वित्तीय कारोबारका बाबजुद पनि वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा सवा ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूले...