शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

कहिले आउँछ शिक्षा विधेयक ? आन्दोलनमै छन् शिक्षकहरू

काठमाडौं । संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।  समितिले विधेयकमा सहमति जुटाउन भन्दै उपसमिति गठन गरेको छ । गत शुक्रबार बसेको समिति बैठकले एमाले...