बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु

जनकपुर । मधेस सरकारको गृहमन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका असई वीरेन्द्रकुमार यादवको मृत्यु...