शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

अतिक्रमण र प्रदूषणको मारमा जनकपुरका तालतलैया

मिथिला संस्कृति र सभ्यताको केन्द्र जनकपुरधामको उपस्थिति वैदिक वाङ्मय, पुराण तथा धार्मिक साहित्यहरूले बताउँछन् । त्रेता युगमा उत्कर्षमा रहेको मिथिला द्वापर युगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा...