बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

हनिट्रयाप प्रकरण : इन्स्पेक्टर बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । प्रहरी निरीक्षक ( इन्स्पेक्टर) बिनु शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।  भैँसेपाटीमा घरजग्गा...