मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गराउन खोज्दा शिक्षा प्रमुखको सरुवा माग

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रियामा अदालतले रोक लगाएको छ । सर्वोच्च अदालतले तत्काल प्रक्रिया अगाडि नबढाउन उत्प्रेषण परमादेश समेतको आदेश जारी भएसँगै रोकिएको हो...