बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

धरौटीमा रिहा भएपछि पत्रकारसँग पूर्वमुख्यसचिव– तपाईंहरुको इच्छा पूरा भएन

काठमाडौँ । विशेष अदालतले पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्याललाई धरौटीमा रिहा गरेको छ । अदालतमा धरौटीमा रिहा भएपछि फोटो खिच्दै गरेका फोटोपत्रकारहरुलाई अर्यालले भने, ‘तपाईंहरूको इच्छा पुरा भएन ।’ ...