काठमाडौँ । सहकारी संस्था विरुद्ध बचतकर्ताहरू माइतीघर मण्डलामा पाल टाँगेर बसेको आज ३० दिन बितेको छ । दुःख गरेर कमाएको धेरथोर पैसा सहकारीमा बचत गर्दा अन्ततः फिर्ता नपाएपछि पीडित बचतकर्ताहरू...