शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

सर्वसाधारणलाई प्रिमियममा आईपीओ बेचेको सोनापुर १४ करोड घाटामा

काठमाडौँ । सर्वसाधारणलाई प्रिमियम शुल्कमा सेयर बिक्री गरेको सोनापुर मिनरल्स तथा ओयल लिमिटेड घाटामा देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनाको रिपोर्टमार्फत कम्पनी १४ करोड ७८ लाख रुपैयाँ घाटामा...