काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४७ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना दाजुभाइ नै थुनामा छन् । उनीहरू हुन्, सकलानन्द महर्जन र सञ्जय महर्जन । केन्द्रीय अनुसन्धान...