बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

म्याद थपको समय घटाउने विभागको निर्णयमा उच्च अदालतको ‘ब्रेक’

काठमाडौँ । आन्तरिक राजश्व विभागले आयव्यय विवरण बुझाउने अवधि घटाउने गरी गरेको निर्णय कार्यान्वयनमा उच्च अदालत पाटनले रोक लगाएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले...