काठमाडौँ । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयमा डोजर चलाउने वा नचलाउने भन्नेबारे सरोकारवाला निकायले प्रजिअसँग छलफल गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाले हाईटेन्सन लाइनको तल कार्यालय रहेको...