बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकबारे सुझाव संकलन : प्रदेश तहमा आ-आफ्नै अडान

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा प्रदेशगत तहबाट सुझाव सङ्कलनको कार्य जारी छ । सुदूरपश्चिमको धनगढीबाट सुरु भएको सुझाव सङ्कलन कार्य सातै प्रदेशमा पुगेर सकिनेछ । प्रदेशबाट आएका सरोकारवालाहरूको सुझावलाई सङ्कलन...