इटलीको तटमा दुई हजार वर्षभन्दा पुरानो एक प्राचीन रोमन जहाजको अवशेष पाइएको छ । यो मालवाहक जहाज रोमबाट करिब ८० किलोमिटर टाढा सिविटावेचिया बन्दरगाह नजिकै भेटिएको हो । जहाजभित्र...