शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

लगानीकर्तालाई राहत : ५० लाखसम्मको मार्जिन लेन्डिङको जोखिमभार १०० प्रतिशतमा झर्‍यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को १५० प्रतिशत जोखिमभारलाई परिमार्जन गरेको छ । यसअघिको व्यवस्था परिमार्जन गर्दै केन्द्रीय बैंकले ५० लाख रुपैयाँसम्मको मार्जिन लेन्डिङको जोखिमभार...