काठमाडौँ । आफ्नो टोली आईसीसी च्याम्पियन्स ट्रफीको नवौं संस्करणमा उपाधि होडबाट बाहिरिए लगत्तै अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । अस्ट्रेलियन टोली च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेलमा...