मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

ओलीको ‘गल्ती’ तीन नेताको थाप्लोमा : स्पष्टीकरण पत्र कुर्दै रावल, पाण्डे र तिम्सेना

काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट कीर्तिपुरमा पार्टी कार्यालय भवन बनाउन दानमा लिएको जग्गाबारे पार्टीभित्र र बाहिर चर्चा चलिरहेको छ । स्वार्थ बाझिनेगरी दानको जग्गा स्वीकारेको भन्दै आलोचना बढेपछि...