राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य पुनर्स्थापनाका साथै भ्रष्टाचारको विरुद्धमा चैतदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । त्यसअघिदेखि नै राप्रपाले सातै प्रदेशमा भण्डाफोर सभाका साथै मोटरसाइकल र्याली...