बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता

मोरङ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा मन्त्रालयका...