सुर्खेत । मासिक २८ सय युरोको आश्वासन दिई माल्टा पठाउने नाममा ठगी गरेको भन्दै पीडितहरुले सुर्खेत गुर्भाकोट नगरपालिका–९ का कमानसिं कामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । तर...