काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता पूर्वमन्त्री रघुजी पन्तले पुस्तकमा कर लगाएकोप्रति सरकारको आलोचना गरेका छन् । सरकारले पुस्तकमा कर लगाएको नभएर ज्ञानमा नै कर लगाउन खोजेको भन्दै यसले...