काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार पत्रकारहरुसँग लामो छलफल गरेका छन् । गृह प्रशासन सुधार गर्नेबारे सुझाव लिन पत्रकारलाई मन्त्रालयमा बोलाएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चारवटा राष्ट्रिय...