शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन् ।  बिहीबार सहकारी पीडितहरूले काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले...