काठमाडौँ । बिहीबार (पुस ११) सर्वोच्च अदालतले एउटा भ्रष्टाचार मुद्दामा फैसला सुनायो । न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको पूर्ण इजलासले भन्सारका एक पूर्वकर्मचारी विरुद्धको भ्रष्टाचार मुद्दामा...