चितवन– असोज १ गते बुधबार । जब चितवनको भरतपुर–११, कैलाशटोलका २५ वर्षीय उदार पौड्यालले नारायणी पुलबाट हामफाले । त्यो दृश्य नियाल्दै थिइन् उदारकै प्रेमिका । ‘हे मेरो उदार... यो के...