शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

निधिलाई प्रश्न : एउटै कर्मचारीको पछि लागिरहने ऊर्जामन्त्रीलाई पार्टीले फिर्ता बोलाउँछ ?

नेपाली कांग्रेसका संस्थापकमध्ये एक महेन्द्र नारायण निधिका छोरा हुन् विमलेन्द्र निधि । कांग्रेस उपसभापति, उपप्रधानमन्त्री बनिसकेका निधि सभापति शेरबहादुर देउवाका नजिकका विश्वासपात्र मानिन्छन् । १४ वर्षकै उमेरमा विद्यार्थी राजनीतिमा सामेल...